बैद्य, बाबुराम र विप्लप माओवादी केन्द्रमा आउनुबाहेक विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले जनताको विश्वास कायम राख्न नसकेको स्वीकार गरेका छन् । बुधबार ललितपुरमा गरिएको पार्टी पशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले जनताको विश्वास कायम राख्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । उनले माओवादीबाट फुटेर गएकाहरुका विचारलाई पनि जनताले अनुमोदन नगरेको भन्दै उनीहरुलाई मूलधारमा फर्कन आह्वान … Continue reading बैद्य, बाबुराम र विप्लप माओवादी केन्द्रमा आउनुबाहेक विकल्प छैन